Logo
१ जेष्ठ २०८१, मंगलबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिभिल बैंक र ज्योती लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं : सिभिल बैंकले जीवन वीमा विस्तार गर्न ज्योती लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । सम्झौता अनुसार इन्स्योरेन्सका जीवन वीमा बैंकका देशभरका शाखाबाट गर्नसकिने छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका छन् ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन।एफ।आर।यस।अनुसार) १८ करोड पचास लाख रुपैयाँ (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९५ को बृद्धी )कमाउन सफल बैंकका कुल शाखा संख्या ७१ रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्