Logo
५ जेष्ठ २०८१, शनिबार
(December 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यगम्बर पार्टी प्यालेसको काँग्रेस महासमिति बैठकमा जे-जे देख्यो ? (फोटो-फिचर)

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार काठमाडौँको यगम्बर पार्टी प्यालेसमा आयोजित नेका महासमिति बैठकमा रुखमा जल सिन्चन गरी उदघाटन गर्दै । तस्वीर: चन्द्रकला क्षेत्री
v

काठमाडौँको यगम्बर पार्टी प्यालेसमा शनिबार आयोजित नेपाली काँग्रेसको महासमिति बैठकको उदघाटन गर्दै नेका सभापति शेरबहादुर देउवा ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार काठमाडौँमा आयोजित नेका महासमिति बैठकको उदघाटन समारोहमा तस्वीर प्रदर्शनी गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री

प्रकाशित मिति: Dec 15, 2018

प्रतिक्रिया दिनुहोस्