Logo
७ जेष्ठ २०८१, सोमबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई तिहाई बहुमत प्राप्त सरकारले जनताका अपेक्षा पूरा सकेन : कमल थापा

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई तिहाई बहुमत प्राप्त सरकारले पनि जनताका अपेक्षा पूरा गर्न नसकेको आरोप लगाएका छन् ।

हेटौँडा स्थित आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकार असफल बन्दै गएको आरोप लगाउनु भएको हो । “सरकार चौतर्फी असफलता हासिल गर्दै आएको छ”, अध्यक्ष थापाले भने,- “जनताका सानातिना समस्यादेखि राष्ट्रिय समस्या हल गर्न चुक्दै गएको छ, ।”

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्