एशिया सम्मेलन : क-कस्ले गरे सम्बोधन, को-कोसँग भयो भेट अनि क-कस्को भयो बिदाई ? (फोटो फिचर)
- नागरिक टाइम्स/संवाददाता
१६ मंसिर २०७५, आईतबार ००:००
प्रधानमन्त्री केपी सर्मा ओलीसँग आइतवार भेट गर्दै कोलोम्बियाका पूर्व राष्ट्रपति आन्द्रे पास्त्राना अरोँगो । तस्वीर प्रदीपराज वन्तप्रधानमन्त्री केपी सर्मा ओलीसँग आइतवार भेट गर्दै पाकिस्थानका पूर्व प्रधानमन्त्री युसूफ रजा गिलानी । तस्वीर : प्रदीपराज वन्तप्रधानमन्त्री केपी सर्मा ओलीसँग आइतवार भेट गर्दै कोलोम्बियाका पूर्व राष्ट्रपति आन्द्रे पास्त्राना अरोँगो । तस्वीर प्रदीपराज वन्तप्रधानमन्त्री केपी सर्मा ओलीसँग आइतवार भेट गर्दै पाकिस्थानका पूर्व प्रधानमन्त्री युसूफ रजा गिलानी । तस्वीर : प्रदीपराज वन्तपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आइतबार युनिभर्सल पिस फेडरेसन (युपिएफ)ले काठमाडौँमा आयोजना गरेको एशिया प्रशान्त शिखर सम्मेलनमा विश्वभरी शान्ति परियोजना विषयक सत्रलाई सम्बोधन गर्दै । तस्वीरः रोशन सापकोटायुनिभर्सल पिस फेडरेसन (युपिएफ)ले काठमाडौँमा आइतबार आयोजना गरेको एशिया प्रशान्त शिखर सम्मेलनमा विश्वभरी शान्ति परियोजना विषयक सत्रमा नेपालका तर्फबाट बोल्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली । तस्वीरः रोशन सापकोटायुनिभर्सल पिस फेडरेसन (युपिएफ)ले काठमाडौँमा आइतबार आयोजना गरेको एशिया प्रशान्त शिखर सम्मेलनमा सञ्चार माध्यमको भूमिका विषयक सत्रमा नेपालका तर्फबाट समृद्धि ज्ञवाली मन्तव्य व्यक्त गर्दै । तस्वीरः रोशन सापकोटा
आइतवार काठमाडौंमा आयोजीत एशिया प्रशान्त शिखर सम्मेलनमा विभिन्न देशवाट भाग लिन आएका युवाहरुको भेलामा नेपालका विभिन्न ७नतसेत्रमा सक्रिय युवाहरुलाई सम्मान गरे पछि संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री रविन्द्र कुमार अधिकारी संग सामुहीक तस्बिर खिचाउदै लाई सम्वोधन गदै । तस्बिर: प्रदीपराज वन्त
सम्मेलनमा भाग लिएर स्वदेश फकर्नु भएका म्यानमारका स्टेट कान्सिलर आङ साङ सुकीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिरःनवीन पौडेलसम्मेलनमा भाग लिएर स्वदेश फकर्नुहुँदै भएका म्यानमारका स्टेट कान्सिलर आङ साङ सुकी । तस्बिरःनवीन पौडेलकाठमाडौँमा आयोजित एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर स्वदेश फकर्नु भएका म्यानमारका स्टेट कान्सिलर आङ साङ सुकीलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिरःनवीन पौडेलनेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार युनिभर्सल पिस फेडरेसन (युपिएफ) ले काठमाडौँमा आयोजना गरेको एशिया प्रशान्त शिखर सम्मेलनमा विश्वभरी शान्ति परियोजना विषयक सत्रलाई सम्बोधन गर्दै । तस्वीरः रोशन सापकोटा