‘इसाई कार्यक्रम’को नाममा प्रचार भइरहेको ‘एशिया शिखर सम्मेलन’ मा के-के देखियो (हेर्नुस् ८ तस्विर)
- नागरिक टाइम्स/संवाददाता
१५ मंसिर २०७५, शनिबार ००:००
काठमाण्डौ : फेसबुक ट्विटर लगायतका समाजिक संजालमा क्रिश्चियन धर्म प्रचारका लागि नेपालमा कार्यक्रमको आयोजना गरिएको र त्यसमा सरकारले पनि सहभागिता जनाएको भन्दै आलोचना भइरहेको छ । तर आजबाट सुरु भएको उक्त कार्यक्रममा के कस्तो गतिबिधि देखियो ? हेर्नुस् फोटो फिचर
पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी शनिबार राजधानीमा आयोजित ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उदघाटन सत्रलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्तभारतका पूर्व प्रधानमन्त्री एचडी देवेगौडा शनिबार राजधानीमा आयोजित ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उदघाटन सत्रलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्तग्लोबल पिस फेडेरेशनका उपाध्यक्ष डा. हक जा हान मुन शनिबार राजधानीमा आयोजित ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उदघाटन सत्रलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्तकम्बोडियाका प्रधानमन्त्री हुन सेन शनिबार राजधानीमा आयोजित ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उदघाटन सत्रलाई सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्तराजधानीमा शनिबार आयोजित ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उदघाटन सत्रमा सम्बोधन गर्दै म्यानमाका स्टेट काउन्सिलर आङ सान सु.की.। तस्बिरः प्रदीपराज वन्त‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल उदघाटन सत्रमा स्वागत मनत्ब्य राख्दै । तस्बिरः प्रदीपराज वन्त‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल उदघाटन सत्रमा स्वागत मनत्ब्य राख्दै । तस्बिरः प्रदीपराज वन्तप्रधानमन्त्री केपी शर्मा ओली राजधानीमा शनिबार ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उदघाटन सत्रमा सम्बोधन गर्दै । तस्बिरः प्रदीपराज वन्त