Logo
२८ जेष्ठ २०८२, मंगलबार
(November 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर-बजार : नेप्से घट्यो, कारोवार रकम भने बढ्यो

काठमाडौ : साताको चौथो कारोवार दिन बुुधबार नेप्से दुुई दसमलव एक अंकले घटेर ११ सय ५९ दसमलव ३८ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ४७ अंकले घटेर दुुई सय ४६ दसमलव ५२ अंकमा पुुगेको छ ।

एक सय ५३ कम्पनीहरुको तीन हजार पाँच सय ३९ वटा कारोवारमा १३ लाख ९६ हजार नौ सय २७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४० करोड ४८ लाख चार हजार सात सय ३४ रुपैयाँ पुुगेको छ ।

नौ वटा समुहको कारोवार भएकोमा अन्य समुहको सुचक सामान्य अंकले बढेर बाँकी आठ वटा समुहको सुचक उच्च अंकले घटेका छन् ।

बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ८१ अंंकले घटेर एक हजार १८ दसमलव ६९ अंकमा पुुगेकोेम २६ करोड १८ लाख ६९ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रकाशित मिति: Nov 28, 2018

प्रतिक्रिया दिनुहोस्