Logo
३० बैशाख २०८१, आईतबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तिम समयमा नेकपा सचिवालय बैठक स्थगित

नेकपाको सचिवालय बैठक, फाइल तस्विर

काठमाडौं : नेकपा केन्द्रीय सचिवालयको आज बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको छ । बिहान ९ बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको नेकपाका एक नेताले बताए ।

यसअघि शनिबार बसेको सचिवालयको बैठकले आजको बैठकवाट केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने सहमति निर्णय गरेको थियो । बैठक भोलिका लागि तय गरिएको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजनसँगै नेकपाले प्रदेश कमिटीलाई पनि पूर्णता दिने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा र महासचिव बिष्णु पौडेलले तयार पारेको कार्यबिभाजन सम्बन्धी प्रतिवेदनलाई सचिवालयले भोलि अन्तिम रुप दिनेछ ।

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्