Logo
३१ बैशाख २०८१, सोमबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री बन्न प्रचण्डलाई पार्टीभित्रैबाट दबाब, प्रचण्डलाई बने सुत्रधार

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन दबाब सुरु भएको छ ।

अब ओलीलाई धेरै समयसम्म प्रधानमन्त्री राख्नुहुँदैन् भन्ने दबाब प्रभावशाली नेताहरुले सुरु गरेका छन् । प्रचण्डलाई प्रधानमन्त्रीको लागि अब तपाई अघि बढ्नुहोस् भनेर नेता वामदेवले वचन दिईसकेको पनि स्रोतको दाबी छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सुत्रधार वामदेव बनेका छन् । नेपापाका एक नेताले भने -‘त्यही भएर उनी नेकपाभित्र २१ भाईलाई समर्थन दिएका छन् ।’

 

 

 

 

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्