Logo
७ चैत्र २०८१, शुक्रबार
(October 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहामा १ हजार २ सय लिटर घरेलु मदिरा नष्ट

राजविराज : सिरहाका विभिन्न स्थानमा अवैध रुपमा उत्पादन गरी बिक्री वितरणका लागि तयारी अवस्थामा रहेको सयौं लिटर घरेलु मदिरा नियन्त्रणमा लिई प्रहरीले नष्ट गरेको छ ।

सिरहाका बजार तथा ग्रामीण क्षेत्रमा अवैध रुपमा उत्पादन गरी जिल्लाका विभिन्न स्थान तथा भारतीय क्षेत्रमा बिक्रीका लागि ठिक्क पारिएको १ हजार २ लिटर घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले बताए ।

मदिरा नियन्त्रणका क्रममा बरामद भएको करिब ५० किलो कच्चा पदार्थ पनि नष्ट गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: Oct 24, 2018

प्रतिक्रिया दिनुहोस्