शुक्रबारदेखि भृकुटीमण्डपमा ‘प्लास्ट नेपाल एक्सपो’ (फोटो-फिचर)
- नागरिक टाइम्स/संवाददाता
१९ आश्विन २०७५, शुक्रबार ००:००
काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ‘प्लास्ट नेपाल एक्सपो’ को उदघाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव । तस्वीर : रोशन सापकोटाभृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ‘प्लास्ट नेपाल एक्सपो’ को उदघाटन समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, अर्थमन्त्री डा युवराज खतिवडालगायत । तस्वीर : रोशन सापकोटाभृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ‘प्लास्ट नेपाल एक्सपो’ अवलोकन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव । तस्वीर : रोशन सापकोटाभृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ‘प्लास्ट नेपाल एक्सपो’ अवलोकन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव । तस्वीर : रोशन सापकोटाभृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ‘प्लास्ट नेपाल एक्सपो’ को उदघाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडा । तस्वीर : रोशन सापकोटाराजधानी काठमाडौँ स्थित भृकुटीमण्डपमा शुक्रबारदेखि शुरु भएको ‘प्लास्ट नेपाल एक्सपो’ को उदघाटन समारोहलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव । तस्वीर : रोशन सापकोटा