Logo
५ जेष्ठ २०८१, शनिबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झक्कड थापाको नयाँ गीत ‘भेरी,सेती कर्णालीका पानी’सार्वजनिक (भिडियो)

काठमाडौं : नेपाल आइडलको पहिलो सिजनमा भाग लिएर सफल हुन नसकेपनि दर्शकको मन जित्न सफल झक्कड थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । बसन्त सापकोटाको संगीतमा सार्वजनिक भएको गीत ‘भेरी,सेती कर्णालीका पानी’ नेपालको पश्चिमी क्षेत्रमा गाइने लोकप्रिय ‘देउडा’ भाका रहेको छ ।

खासगरी कर्णाली, सेती, महाकाली र भेरी अञ्चलका विभिन्न जिल्लामा गाइने गीतको नयाँशैलिमा झक्कडले प्रस्तुत गरेका छन् । गीतगायन प्रतियोगिता नेपाल आइडलको पहिलो सिजनमा भाग लिएका उनले त्यसमा अगाडी बढ्न त सकेनन्, तर सामजिक संजालमा भने प्रख्यात भए। उनले पछिल्लो समय काठमाडौँ आएर नयाँ गीत, तथा हाँस्य टेलिश्रृङखलाहरुमा देखिन थालेका छन् ।

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्