Logo
१९ जेष्ठ २०८१, शनिबार
(October 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महात्मा गान्धिको जन्मजयन्तीको अवसरमा भारतीय राजदूतावासमा सर-सफाई (फोटोफिचर)

काठमाडौं :  भारतीय स्वतन्त्रता आन्दोलनका अगुवा एवं अहिंसावादी नेता ‘राष्ट्रपिता’ महात्मा गान्धिको १५० औं जन्मजयन्तीको अवसरमा आज नेपालस्थित भारतीय राजदूतावासले दूतावास परिसरमा सफाई गरिएको छ । सफाई कार्यक्रममा महामहिम राजदूत मन्जिभ सिंह पुरीलगायत दूतावासका बरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै राजदूत पुरीले महात्मा गान्धिको जीवन शैली र देश, जनता र समाजको भलाईमा महत्वपूर्ण भूमिका छ हामीले यहाँको पथमा हिँड्न सक्नुपर्छ ।

प्रकाशित मिति: Oct 2, 2018

प्रतिक्रिया दिनुहोस्