Logo
३२ जेष्ठ २०८२, शनिबार
(September 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी डलरको भाउ ११५ नाघ्यो, राष्ट्र बैंकले पर्न सक्ने असरबारे अध्ययन थाल्ने तयारी

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आज शुक्रबार अमेरिकी डलर १ को बिक्री दर १ सय १५ रुपैयाँ ४८ पैसा पुगेको हो।

यसैगरी खरिद दर १ सय १४ रुपैयाँ ८८ पैसा कायम भएको छ।

अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्न थालेपछि त्यसबाट पर्न सक्ने असरबारे राष्ट्र बैंकले अध्ययन थाल्ने तयारी गरेको छ। तर, अमेरिकी डरलको भाउ बढ्दा रेमिट्यान्सलाई भने फाइदा हुने देखिएको छ।

प्रकाशित मिति: Sep 7, 2018

प्रतिक्रिया दिनुहोस्