Logo
६ जेष्ठ २०८१, आईतबार
(September 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जर्वजस्ती बद्शालामा लगिरहदा गाईलाई रिष उठेपछि …! (भिडियो)

यीबेला समाजिक संजालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । उक्त भिडियो कहाँको हो, त्यो नखुलेतापनि भिडियो मा एउटा जनावर आफू बच्नलाई हरसम्भव प्रयास गरिरहेका छन् । ब्यपारी जस्तो देखिने एक जना मानिसले उनको हरसंम्भव प्रयासलाई बिफल बनाएको देखिन्छ । तर त्यो जनावर प्रयास भने जारी नै राखेको हुन्छ ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्