Logo
२ जेष्ठ २०८१, बुधबार
(August 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो हार

काठमाडौं : एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

बिहीबार युएईसँग ७८ रनले हारेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको छ । हालै मात्र एक दिवसीय मान्यता पाएको नेपाल छनोट प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया पुगेको थियो ।

प्रकाशित मिति: Aug 30, 2018

प्रतिक्रिया दिनुहोस्