Logo
१५ चैत्र २०८०, बिहीबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्लाबाट डा.केसीको अर्को सन्देश : ‘ओलीबाहेक अरुसँग वार्ता गर्दिन्’

काठमाडौं, २ साउन : जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरुसँग वार्ता नगर्ने सन्देश पठाएका छन् ।

केसीका समर्थक समेत रहेका अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार डाक्टर केसीले प्रधानमन्त्री ओलीसँगमात्रै वार्ता गर्ने ईच्छा व्यक्त गरेका छन् ।

उनले अन्य कर्मचारीहरुको नेतृत्वमा बनाइने वर्ता टोली झारो टार्ने मनसायले मात्र बनाइने गरिएको भन्दै यसपटकको अनशन नै आफ्नो अन्तिम अनशन होस् भन्ने आफ्नो इच्छा रहेको समेत बताएका छन् ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्