Logo
११ बैशाख २०८१, मंगलबार
(July 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातारको वर्षाले उपत्यकाका बिभिन्न क्षेत्र डुबानमा, हेर्नुस् तस्विरहरु

काठमाण्डौ : बुधवार साँझदेखि परेको लगातारको वर्षापछि आएको बाढीले काठमाण्डौ, ललितपर र भक्तपुरका विभिन्न क्षेत्र यतिबेला जलमग्न बनेको छ । बिभिन्न क्षेत्र डुबानमा पर्दा स्थानिय बासिन्दाहरुलाई भने निकै समस्या ई रहेको छ ।

खाना बनाउने, सुत्ने कोठाहरुमा समेत पानी पस्दा उपत्यकावासीलाई निकै सास्ती भोग्नु परेको छ । खासगरी ढलको निकास र वर्षको पानीको निकासमा समस्या आउदा उपत्यकाको बिभिन्न स्थान डुबानमा परेको हो ।

हेर्नुस् तस्विरहरु : 

 

प्रकाशित मिति: Jul 12, 2018

प्रतिक्रिया दिनुहोस्