Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक, (नामवली सहित)

काठमाडौं : कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

८२ हजार २६४ सहभागी परीक्षामा ७ हजार ९९६ जनाले उत्तीर्ण गरेका छन्। जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका छन् ।

हेर्नुहोस् नामवली

 

प्रकाशित मिति: Jun 29, 2018

प्रतिक्रिया दिनुहोस्