Logo
२१ बैशाख २०८१, शुक्रबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन भ्रमणबारे संसदलाई प्रधानमन्त्री ओलीको सम्बोधन (हेर्नुस् भिडियो)

काठमाडौँ :  छिमेकी मुलुक चीनको ६ दिने औपचारिक भ्रमण गरेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणबारे मंगलबार संसदलाई जानकारी गराइरहेका छन् ।

सोमबार नै संसदमा सम्बोधन गर्ने भनिए पनि कार्यव्यस्तताको कारण प्रधानमन्त्री ओलीको सम्बोधन मंगलबारका लागि सारिएको थियो ।

बिहान ११ बजेपछि बस्ने भनिए पनि ढिला गरी सुरु भएको प्रतिनिधिसभाको बैठकलाई उनले सम्बोधन गर्दे भिन भ्रमण निकै नै ऐतिहासिक भएको बताए ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्