Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन भ्रमण र उपलब्धीबारे जानकारी गराउन प्रधानमन्त्री ओलीको संबोधन

काठमाडौं, ११ असार : ६ दिने आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा संबोधन गर्दैछन् ।

६ दिने चीन भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउन संबोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई संबोधन गर्ने कार्यक्रम रहेको उनको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन लागेका हुन् ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्