Logo
१३ बैशाख २०८१, बिहीबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी गरौँ शुक्रबारको दिन माता लक्ष्मीको बिशेष पुजा, मिल्नेछ आर्थिक समृद्धि

हिन्दु धर्म अनुसार शुक्रवारको दिन माता लक्ष्मीको पुजा, गर्नाले माता सहजै प्रसन्न हुने विश्वास रहेकोले बिहान नुहाएर देवीको प्रतिमा अगाडी दिप बालेर केही विशेष मन्त्र जप गरी पुजा गर्नाले आर्थिक संकटबाट मुक्ति मिल्ने विश्वास रहेको छ ।

आर्थिक संकटबाट समृद्धि प्राप्त गर्ने बिशेष मन्त्रहरु
१. ऊं देवसखाय नम:
२. ऊं चिक्लीताय नम:
३. ऊं आनंदाय नम:
४.ऊं कर्दमाय नम:
५. ऊं श्रीप्रदाय नम:
६. ऊं जातवेदाय नम:
७. ऊं अनुरागाय नम:
८. ऊं संवादाय नम:
९. ऊं विजयाय नम:
१०. ऊं वल्लभाय नम:
११. ऊं मदाय नम:
१२.ऊं हर्षाय नम:
१३.ऊं बलाय नम:
१४.ऊं तेजसे नम:
१५.ऊं दमकाय नम:
१६. ऊं सलिलाय नम:
१७ ऊं गुग्गुलाय नम:
१८. ऊं कुरूंटकाय नम:

एजेन्सी सहयोगमा

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्