Logo
८ माघ २०८१, मंगलबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापाको अर्जुनधारमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

झापा : झापाको अर्जुनधारमा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको माई नगरपालिकाका २२ वर्षीय अनु विश्वकर्मा छन् । अर्जुनधारा नगरपालिका ६ स्थित भित्री सडकमा उनले चलाएको मे १ त १८६७ नम्बरको खाली ट्याक्टर पल्टिएर भएको दुर्घटनामा विश्वकर्मा घटनास्थलमै मृत्यु भएको हो ।

विश्वकर्मालाई ट्याक्टरको अगाडी पट्टी ईन्जिनको भागले थिचेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी विएण्डसी अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्