Logo
२० जेष्ठ २०८१, आईतबार
(June 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउमा बृद्धि , तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार

काठमाडौं : साताको अन्तिम दिन आज छापावाल सुनको भाउ २ साले बढेको छ । शुक्रबार सुनतोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन तोलाको ५८ हजार १ सय रुपैयाँ रहेको छ । हिजो बिहीबार छापावाल सुन तोलाको ५८ हजार २ सय र तेजाबी सुन ५७ हजार ९ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ तोलाको ७ सय ७५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jun 8, 2018

प्रतिक्रिया दिनुहोस्