Logo
३० जेष्ठ २०८२, बिहीबार
(June 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्झौता अनुसार बाध्यताबस पेट्रोलियम पदार्थको मूल्य वृद्धि : मन्त्री यादव

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताए।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको बताए।

सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ।

प्रकाशित मिति: Jun 4, 2018

प्रतिक्रिया दिनुहोस्