Logo
९ श्रावण २०८१, बुधबार
(June 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशसभा ३ को बैठकमा प्रधानमन्त्री ओलीद्वारा सम्बोधन

हटौँडा : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ को प्रदेशसभा बैठकमा विशेष सम्बोधन शुरु गरेका छन् ।

प्रदेश नं ३ को सोमबारको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने तयार भए अनुसार विकासको सम्भावनाबारे सम्बोधन गर्ने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले गत वैशाख १६ गते प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गरेका छन् ।

प्रकाशित मिति: Jun 4, 2018

प्रतिक्रिया दिनुहोस्