आँधी बेहरीका कारण भारतमा ६५ को मृत्यु , मौसम विभाग द्धारा हाई अलर्ट जारी
भारतको उत्तर प्रदेश, पश्चिम बंगाल, आंध्र प्रदेश र राजधानी दिल्लीमा आइतबार आएको आँधी बेहरीका कारण मरनेहरुको सख्यामा बृद्धि भएको छ । बिबिसीका अनुसार आँधी बेहरीका कारण अहिले सम्म ६५ जनाको मृत्यु भइसकेको छ ।यसका साथै कयौँ व्यक्ति घाइते भएका छन् । मौसम विभागले आगामी ३ दिन सम्म भारतमा हाई अलर्ट जारी गरेको छ ।