Logo
१० असार २०८२, मंगलबार
(May 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइतबार उपत्यकामा सार्वजनिक दिने निर्णय

काठमाडौँ: आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो ।

प्रकाशित मिति: May 11, 2018

प्रतिक्रिया दिनुहोस्