Logo
११ कार्तिक २०८१, आईतबार
(May 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाडी ग्यारेजमा थन्क्याउने व्यवसायीलार्इ तत्काल पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं: गृहमन्त्रालयले सार्वजनिक यातायातका साधन रोकेर जनतालार्इ दुःख दिने यातायात समितिका पदाधीकारीलार्इ कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यलयहरूलार्इ परिपत्र गरेको छ ।

जनताको अत्यवश्यक सेवा रोक्नेहरूलार्इ पक्राउ गर्न केहीबेर अघि मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासनलार्इ यस्तो परिपत्र गरेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: May 4, 2018

प्रतिक्रिया दिनुहोस्