Logo
६ जेष्ठ २०८१, आईतबार
(May 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरुले हान्दा विष्टको मृत्यु

जाजरकोट: आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको गोरुले हान्दा मृत्यु भएको छ ।

आज बिहान आफ्नै गोरुले हान्दा मृत्यु भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिए । मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा गोरुले हानेको बटालाले बताए ।

प्रकाशित मिति: May 4, 2018

प्रतिक्रिया दिनुहोस्