Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकल ट्रकमा ठोक्किँदा भएको दुर्घटनामा चौधरीको मृत्यु

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स२प ५७८६ नं को मोटरसाइकल सडकमा रहेको ट्रकमा ठोक्किएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।

प्रकाशित मिति: May 1, 2018

प्रतिक्रिया दिनुहोस्