Logo
१३ बैशाख २०८२, शनिबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गएराति अरुण तेस्रो आयोजनाको कार्यालयमा बम विस्फोट

संखुवासभा : अरुण तेस्रो आयोजना अन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट भएको छ । बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । बम विस्फोट गराउनेको खोजी भइरहेको उनले बताए ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्