Logo
१३ बैशाख २०८२, शनिबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एउटा नयाँ रिर्सच , केरा खानाले कहिले हुदैँन् हार्ट अटैक

यदी तपाई हरेक दिन केरा खानुहुन्छ भने त्यसका फाइदाहरुको बारे पनि तपाईलाई थाहा नै होला । तर एउटा नयाँ रिर्सचका अनुसार केरा खानाले हार्ट अटैक र स्ट्रोकका खतरा कम हुन्छ भन्ने कुरा प्रमाणित गरेको छ ।

१.केरा खानाले शारिरीक थकानबाट छुटकारा मिल्छ । ब्लड प्रेशर मेनटेन गर्न पनि यसले मदत गर्दछ । यसका साथै तनाव कम गर्नेमा पनि फलदायी हुन्छ ।

२.कब्जीयत र अल्सरको समस्याबाट पनि छुटकारा मिल्छ । केरा खानाले शरीरको तापमान पनि नियंत्रित हुन्छ ।

३.केरामा आयरन तत्व भरपूर मात्रामा पाइन्छ । जसले हीमोग्लोबिन बनाउँछ र अनीमियाबाट लड़ने क्षमतामा विकास गदर्छ ।

४.केरामा पाइने २५ प्रतिशत शुगरले शरीरलाई चाहिने आवश्यक तत्व प्रदान गर्छ ।

५.केरामा आयरन, ट्राइटोफन, विटामिन बी पाइन्छ जसले तपाईको थकान मेटछ ।

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्