Logo
११ बैशाख २०८१, मंगलबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आशिंकरुपमा अन्धो रहेको कुकुरले बचाँयो ३ बर्षीय बालिकाको ज्यान

कुकुरलाई एकदमै वफादार जानवर मानिन्छ । आँस्ट्रेलियाकी ३ साल की बालीका सँग भएको घटनाले यो कुरा साबित पनि गरेको छ । आँस्ट्रेलियाको क्वींसलैंड शहरमा रहेको वारविक ठाँउमा कैंपिंगमा आफ्नो परीवार समेत सबैजना घुमन गएका थिए ।

आमा र बुवा सँग कैंपिंगमा आएकी एक ३ बर्षीय मासूम बालिका ठूलो दुर्घटना हुनबाट बचेकी छिन् ।
किनभने परिवार सँग गएको घरपालुवा कुकुरले आफ्नो स्वामीभक्तिको शानदार प्रदर्शन गरेका छन् । अरोरा नाम गरेकी एक तीन बर्षीय बालिका करीब तीन बजेबाट बेपत्ता भएकी थिइन् ।

बेपत्ता भएको खबर थापा पाएपछि उनको खोजी कार्य तीब्र बनाइयो । रातभरी सबैले प्रहरीको सहयोगमा अरोरालाई खोजीरहे तर पनि भेटिएन् । बिहान साढ़े सात बजे तिर परिवारका सदस्यका रुपमा रहेका अरोराको कुुकुर जो आशिंक रुपमा अन्धो पनि छ उसले एउटा पहाडमाथि परीवारका सदस्यहरुलाई लगे । उक्त कुुकुरको नाम मैक्स रहेको छ । कैंपिंग स्थल भन्दा करीब २ किलोमीटर दूर अरोरा सुतिरहेकी थिइन् । परिवारका अनुसार १५ डिग्रीको न्यूनतम तापमानमा बालिका हेरचाह रातभरी उनको कुकुर मैक्सले गरेको हो ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्