Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छड्के अनुमगनका लागि मालपोत कार्यालय पुगे मन्त्री पण्डित

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित छड्के अनुमगनका लागि डिल्लीबजारस्थित मालपोत कार्यालय पुगेका छन् ।

आइतबार बिहान १० बजे मन्त्री पण्डित मालपोत कार्यालय डिल्लीबजारकाे अनुमगनमा त्यहाँ पुगेका हुन् । उनी त्यहाँ पुग्दा आधा भन्दा बढी कर्मचारी कार्यालयमा उपस्थित थिएनन् ।

सरकारी कार्यालयमा कामकाजमा ढिलासुस्ती हुने, कर्मचारी समयमा उपस्थित नहुने लगायतका गुनासा बढेपछि उनी छड्के अनुमगनमा गएका हुन ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्