Logo
८ बैशाख २०८१, शनिबार
(April 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थिमि नगरपालिकाका मेयर श्रेष्ठमाथि आक्रमण, कार तोडफोड

काठमाडौँ, ८ वैशाख  : मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ । केहीबेर अगाडि अज्ञात समूहले मेयर श्रेष्ठलाई उनकै घर अगाडि आक्रमण गरेको स्थानीयवासीले बताएका छन् ।

घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल थिमी लगिएको छ । उनी चढेको बा ८ च ८७२० नम्बरको कार समेत तोडफोड भएको छ । कारका सिसाहरु फुटेका छन् । घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिती छ।

प्रकाशित मिति: Apr 21, 2018

प्रतिक्रिया दिनुहोस्