Logo
२१ आश्विन २०७९, शुक्रबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताको विषयमा ओली र प्रचण्डबीच छलफल सकियो, भोलि पनि छलफल हुने

काठमाडौं : पार्टी एकताको विषय टुंग्याउने विषयमा शुक्रबार पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

पार्टी एकता संयोजन समितिले बुझाएको प्रतिवेदनमाथि दुई नेताले छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल निश्कर्षमा नपुगेकाले शनिबार पनि छलफल हुने प्रचण्डले जनाएको छ ।

 

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्