Logo
१५ चैत्र २०८०, बिहीबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ड्रममा राखिएको पानीमा डुबेर एक बालिकाको मृत्यु

नुवाकोट : विदुर नगरपालिका– १३ आमथाङकी एक बालिकाको शुक्रबार ड्रमको पानीमा डुबेर मृत्यु भएको छ । सुजन तामाङकी १५ महिनाकी छोरी सुविनाको आज घरको ड्रममा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेल्ने क्रममा ड्रमको पानीमा डुब्न पुगी घाइते भएकी बालिकालाई उपचारको लागि त्रिशूली जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । (रासस)

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्