Logo
९ कार्तिक २०८१, शुक्रबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोली राजपाको वार्षिकोत्सव : तर अध्यक्ष मण्डलसँग नेता कार्यकर्ताको चरम असन्तुष्टी

काठमाडौं, ६ बैशाख : राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थापनाको दोस्रो वार्षिकोत्सव भोली शुक्रवार मनाउदैछ । तर अध्यक्ष मण्डलसँग नेता कार्यकर्ताको चरम असन्तुष्टी का कारण राजपा नेपाल फुटको संघारमा पुगेको छ ।

धुमधामका साथ मनाइने पार्टीको वार्षिकोत्सवको खासै कुनै रौनक छैन । राजपा सूत्रहरुले दिएको जानकारी अनुसार पार्टीका पदाधिकारीसहित अधिकांश केन्द्रिय सदस्यहहरु यतिवेला अध्यक्ष मण्डलका सदस्यहरुसँग असन्तुष्ट छन् ।

पार्टीलाई ६ जना नेताले बन्धक बनाएको आरोप राजपाका नेता कार्यकर्ताहरुको रहेको छ । उनीहरुले आवश्यक परे कुनैपनि बेला पार्टी फुटको घोषणा गर्न सक्ने दावी गरिरहेका छन् ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्