Logo
१५ चैत्र २०८०, बिहीबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्लास्टीक खाने बग भेटियो, वैज्ञानिकहरु यसको अन्जाइम बनाउने तयारीमा

कहीले काँही हामीलाई सोचे भन्दा बढी उपलब्धी प्राप्त हुने गर्दछ यस्तै सफता केही वैज्ञानिकहरुले हासिल गरेका छन् । वैज्ञानिकहरुका एक दलले जापानमा प्लास्टिकको फोहर जाँच गर्ने समयमा एउटा यस्तो बग भेटाएछन् जसमा प्लास्टीक खान सक्ने र पचाउन सक्ने क्षमता रहेको छ ।

अब भने वैज्ञानिकहरु एक अन्जाइम विकसीत गर्ने प्रयासमा रहेका छन् । यदि वैज्ञानिकहरु यसकार्यमा सफल हुनछन् भने यसले सदाका लागि प्लास्टीक प्रदूषणबाट हामी लाई मुक्ति दिने वैज्ञानिकहरुको तर्क रहेको छ । ब्रिटेनको पोर्ट्समाउथ यूनीवर्सिटी र अमेरिकी ऊर्जा विभाग के राष्ट्रीय अक्षय ऊर्जा प्रयोगशालाको रिसर्च टीमले केही साल अगाडी नै जापानको एक वेस्ट रिसाइकिलिंग सेंटरमा प्राकृतिक अन्ंजाइमको संरचना जांच गर्ने समयमा नया अन्जाइ भेटिएको थियो ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्