Logo
१५ चैत्र २०८०, बिहीबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात व्यवसायीहरुले आन्दोलन गरे सरकार टुलुटुलु हेरेर बस्दैन : गृहमन्त्री

चितवन, ५ बैशाख : गृहमन्त्री रामबहादुर थापा बादलले यातायात ब्यवसायीले हड्तालका नाममा जनतालाई दुख दिएमा सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

बुधबार चितवन आएका उनले यातायात व्यवसायीहरुले सडक बन्द गरेमा सरकार चुप लागेर नबस्ने बताएका हुन् ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्