Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यमा बृद्धि ,बुधबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार

काठमाडौं: सुनको मूल्यमा बृद्धि भएको छ । बुधबार तोलामा २०० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंलगबार ५८ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो । नयाँ वर्ष लागे सँगै सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । तेजावी सुन भने प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउँ भढे सँगै चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्