Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघको प्रदेश समितिका लागि चौतारी, यूनियन र सेन्टरबीच भागबण्डा (सहमती पत्र सहित)

काठमाडौं : नेपाल पत्रकार महासंघ प्रदेश अधिवेशनका लागि प्रमुख तिन संगठनहरु प्रेस चौतारी, नेपाल प्रेस यूनियन र प्रेस सेण्टर नेपालबीच पदिय सहमती भएको छ । तिनवटै संगठनका प्रमुखहरुले बिभिन्न पदहरुको भागबण्डा लगाउँदै सहमती पत्रमा हस्ताक्षर समेत गरेका छन् । आउदो २२ गते पत्रकार महासंघको प्रदेश अधिवेशन हुँदैछ ।

हेर्नुस् सहमती पत्र : 

 

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्