Logo
१३ बैशाख २०८१, बिहीबार
(April 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व मिस नेपाल चाण्डक गदैँछिन् फिल्म ‘रानीमहल’बाट डेब्यू

पूर्व मिस नेपाल निकिता चाण्डक फिल्ममा देखिने भएकी छिन् । हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको फिल्म ‘रानीमहल’बाट नै चांण्डकको फिल्मी क्षेत्रमा शुरुवात हुने भएको छ । यस फिल्ममा नायकको रुपमा प्रशान्त ताम्राकारले भूमिका गर्नु भएको छ ।  हिडन ट्रेजरसँगको कन्ट्रयाक्टका कारण उनले एक वर्षसम्म फिल्मका लागि वातावरण मिलाउन चंडकलाई गाहा्रे भएको थियो । तर, अब भने ‘मिस नेपाल २०१८’ घोषणा सँगै निकिताको हिडन ट्रेजरको कन्ट्रयाक्ट पनि सकिएको छ ।

प्रकाशित मिति: Apr 17, 2018

प्रतिक्रिया दिनुहोस्