Logo
१२ बैशाख २०८१, बुधबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

IPL 2018 : सनराइजर्स हैदराबादले कोलकाता नाइटराइडर्सलाई हरायो

आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइटराइडर्सलाई पाँच विकेटले पराजित गरेको छ । कोलकातामा गएराति भएको खेलमा घरेलु टोलीले दिएको १ सय ३९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । अहिलेसम्म खेलेका तीनवटै खेल जितेको हैदराबाद अंक तालिकाको शीर्ष स्थानमा छ ।

पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । प्रतियोगितामा आज बेंग्लोर र राजस्थान दिउँसो सवा ४ बजेपछि खेल्नेछन् । यस्तै राति सवा ८ बजेपछि सुरु हुने खेलमा चेन्नई र पञ्जाव खेल्नेछन् ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्