Logo
२२ असार २०८२, आईतबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन प्रकरणमा आरके ज्वेलर्सका मालिक काठमाडौंबाट पक्राउ

काठमाडौं । ३३ किलो सुन प्रकरणमा न्यूरोडस्थित आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य बिहीबार साँझ काठमाडौंबाट पक्राउ परेका छन् । अनुसन्धानका लागि गृह मन्त्रलायले गठन गरेको छानविन समितिले शाक्यलाई पक्राउ गरेको हो।

केहि महिना अगाडी ३३ केजी सुन तस्करीमा मछिएका मोरङका सोनम शाक्यको हत्या भएको घटनालाई लिएर अपराध महाशाखाका प्रमुख एसएसपी दिबेश लोहनी, डिसपी प्रजित केसी र सई बालकृण्ण सन्जेललाई प्रहरी प्रधान कार्यालयले छानविनको घेरामा राखिएको छ

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्