Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहीबार यसरी गरौं साई बाबाको पुजा, थाह पाइराख्नुस् यसका १२ महत्वपूर्ण मन्त्रहरु

हिन्दु धर्म अनुस।र बिहिबार दिनलाई साई बाबा गुरुको पुजा गर्ने रुपमा लिइन्छ । आजको दिन बिष्णु भगवानका साथै शिरडी साईको पनि पुजा गरीन्छ । बिहीबारको दिन साईको पुजाका साथै उपसना गर्नाले सम्पूर्ण इच्छाहरु पूर्ण हुने मान्यता रहेको छ । व्रतको आरम्भ कुनै पनि महिनाको शुक्ल वा कृष्ण पक्षको तिथी दिन गर्नसकिने छ । भन्निछ की ९ बिहीबारसम्म साईको ब्रत मानिसहरुको गर्नाले हरेक मनोकामना पूर्ण हुने गर्दछ ।

यदी तपाई व्रत वा उपासना गर्नसक्नुहुन्न भने प्रत्येक बिहीबार तल दिइएका मन्त्रको जाप गर्नुनुस् मिल्नेछ सम्पूर्ण कष्टबाट मुक्ति ।
१. ॐ साईं राम,
२. ॐ साईं गुरुवाय नमस्,
३. सबका मालिक एक है,
४. ॐ साईं देवाय नमस्,
५। ॐ शिर्डी देवाय नमस्,
६. ॐ समाधिदेवाय नमस्,
७. ॐ सर्वदेवाय रूपाय नमस्,
८. ॐ शिर्डी वासाय विद्महे सच्चिदानंदाय धीमहि तन्नो साईं प्रचोदयात,
९. ॐ अजर अमराय नमस्,
१०. ॐ मालिकाय नमस्,
११.जय जय साईं राम,
१२. ॐ सर्वज्ञा सर्व देवता स्वरूप अवतारा

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्