Logo
२ जेष्ठ २०८१, बुधबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ईटा प्रहार गरी मामाले ५५ वर्षीय भान्जाको लिए ज्यान

गाईघाट : उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं २ झोडापाटामा ४५ वर्षीय कैलास सदा मामाले एक आपसमा झगडा हुँदा ५५ वर्षीय महिनचन सदा भान्जालाई इटा प्रहार गर्दा ज्यान गएको छ ।

मामा कैलास सदाको घरमा रक्सी पिएर विवाद हुँदा कैलास सदाले महिनचन सदालाई इँटाले हानेर गम्भीर घाइते भएको र घाईते भान्जालाई उपचारका लागी अस्पताल लगीएको थियो । घाइते सदाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले बएका छन्।

टनामा संलग्न कैलास सदा फरार रहेकोले यनको खोजी भइरहेको भट्टले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्