Logo
७ चैत्र २०८१, शुक्रबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ प्रहरी महानिरीक्षक चयन प्रकृया आज पनि टुगोँ लागेन

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रीपरीषद कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा प्रहरी प्रमुख चयन गर्ने पेचिलो विषयमा केही निर्णय हुन सकेन ।

मंगलबारको बैठकमा नयाँ प्रहरी महानिरीक्षक चयनका लागि केही निर्णय हुने भनिए पनि त्यस बिषयलाई टुगोँ लगाउन सकिएन ।

मन्त्रीपरीषदको बैठकले सचिव डिल्लिराज घिमिरेलाई प्रधानमन्त्री कार्यालय र सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गरेको छ ।

मन्त्रिपरिषदले विपन्न तथा औपचारिक शिक्षामा पहुँच नपुगेका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न र उनीहरुको शिक्षामा योगदान पुप्याउन लव्धप्रतिष्ठित व्यक्तिहरुलाई आह्वान गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्