Logo
७ कार्तिक २०८१, बुधबार
(April 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली-मोदीद्धारा नेपाल भारत सीमामा वीरगञ्जको एकीकृत जाँच चौकी उद्घाटन

नयाँ दिल्ली: नेपाल भारत सीमामा बनाइएको वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) को आज शनिबार उद्घाटन भएको छ ।

तीन दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाटै यसको उद्घाटन गरेका हुन् ।

भारत सरकारले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा यो आईसीपी निर्माण गरेको हो । यो जाँच चौकी वीरगञ्जस्थित सिर्सिया खाल्वाटोला र अलौगाउँको बीचमा बनेको छ ।

प्रकाशित मिति: Apr 7, 2018

प्रतिक्रिया दिनुहोस्