Logo
१८ बैशाख २०८१, मंगलबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुनुस् सचेत,भाइरल हुदैछ व्हाट्सएपको फेक वर्सन

व्हाट्सएपलाई विश्वभरमा सबैभन्दा पाँपुलर मैसेजिंग एप्स मध्ये एक मानिन्छ । यसैकारण एपलाई समय समयमा अपडेट गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ । कंपनीले समय समयमा यूजर्सको लागि नयाँ लिएर आउने गरेको छ । तर धैरे पाँपुलर एपका कारण केही नुकसान पनि हुनेगरेको कुरा हामी तपाई लाई थाहा नै छ । मालवेयरबाइट्स लैब द्धारा जारी एक रिपोर्टका अनुसार व्हाट्सएपको एउटा फेक वर्जन इंटरनेटभरी फैलीसकेको छ ।

व्हाट्सएपको यस फेक वर्जनको नाम हो व्हाट्सएप प्लस । यस एपमा वायरस रहेको कुरा पुष्टि भएको छ ।यसले यूजर्सको निजी डाटामाथि कंट्रोल गर्छ । यो एप्लीकेशन गूगल प्ले स्टोरमा उपलब्ध छैन ।त्यसै यसको बउप फाइललाई भाइरल गर्न खोजिएको छ । यस व्हाट्सएपको लोगो गोल्डेन कलरको रहेको छ । रिपोर्टमा यस एपलाई फेक भनिएको छ । यूजर्स गूगल प्ले स्टोरमा गएर मात्र व्हाट्सएप डाउनलोड गर्नुस । यदी तपाई मध्ये कोई यो एप चलाउदै हुनुहुन्छ भने तुरंन्तै डिलीट गर्नुस । तपाईको सुरक्षाको लागि व्हाट्सएप वर्जन मात्रै गूगल प्ले स्टोरबाट डाउनलोड गर्नुस् ।

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्